• गृह पृष्ठ
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
Gorkha Sansar
Advertisement
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
ENGLISH
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
No Result
View All Result
Gorkha Sansar
No Result
View All Result

रेडियोकर्मीको संस्था बानको महाधिवेशन शुक्रबारदेखि

Gorkha sansar by Gorkha sansar
April 3, 2018
in समाचार
0
142
SHARES
240
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० चैत  । 

निजी क्षेत्रबाट सञ्चालित रेडियोको छाता संगठन ब्रोडकास्टिङ एशोसिएशन नेपाल (बान) को छैटौँ महाधिवेशन यही चैत २३ र २४ गते यहाँ हुने भएको छ ।

देशका विभिन्न भूगोल तथा क्षेत्रबाट सहभागी हुने प्रतिनिधिले निजी क्षेत्रबाट रेडियो सञ्चालनमा देखिएका समस्या तथा त्यसले स्थानीय क्षेत्रमा सामाजिक र आर्थिक रुपान्तरणमा पारेको प्रभावबारे महाधिवेशनमा छलफल गर्ने बानका अध्यक्ष गोपाल झाले जानकारी दिनुभयो ।

निजी क्षेत्रबाट सञ्चालित रेडियोलाई निरन्तरता दिन भइरहेको कठिनाइ र विज्ञापनका समस्या रहेको बताउँदै उहाँले रेडियोको सङ्ख्या धेरै भएका स्थानमा देखिएका अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्न इजाजतमा कडाइ गर्नुपर्ने माग गर्नुभयो ।

देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी करीब ४०० जनाको सहभागिता रहने महाधिवेशनले १७ सदस्यीय केन्द्रीय समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।

देशमा निजी क्षेत्रबाट सञ्चालित विभिन्न रेडियोमध्ये बानमा अहिलेसम्म २२० सदस्य संलग्न छन् । स्थानीय तहले नयाँ रेडियो सञ्चालन गर्नुभन्दा भइरहेका रेडियोसँग समन्वय गर्नुपर्ने विषयमा पनि छलफल गरी आएका निष्कर्ष तथा सुझाव सरकारलाई उपलब्ध गराइने छ । यस क्षेत्रमा दक्ष जनशक्ति अभाव रहेका कारण विभिन्न संस्थासँग सहकार्य तथा समन्वय गरेर बानले करिब १५० जनालाई क्षमता अभिवृद्धि तालीम उपलब्ध गराएको छ । रासस

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
  • Click to share on Google+ (Opens in new window)

Related

Previous Post

सिमाना र डुबान समस्या समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव

Next Post

पूर्व राष्ट्रपतिको मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने

Related Posts

समाचार

प्रहरी कार्यालय भवन टेकोको भरमा, प्रहरीलाई आफ्नै सुरक्षाको चिन्ता

February 20, 2019
समाचार

‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ कानून तथा कार्यविधि निर्माण नै प्रमुख उपलब्धी

February 18, 2019
समाचार

जनयुद्ध दिबस मनाइयाे

February 13, 2019
समाचार

दुधसंग गुँद मिलाएर खानुस, तन्दुरूस्त एवं स्वस्थ बन्नुस ।

February 13, 2019
कृषी

वन्य जन्तु संरक्षणको जिम्मा पनि सामुदायिक वन उपभोक्ता समितिलाई दिईनु पर्छ

February 11, 2019
मुख्य समाचार

पालुङटारकाे अाकाशमा उडयाे प्याराग्लाइडिङ

February 5, 2019
Next Post

पूर्व राष्ट्रपतिको मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

ताजा अपडेट

पहरो बन्यो आम्दानीको भरपर्दो स्रोत

February 20, 2019

च्याङ्लीमा शिवरात्री मेला २०७५ को तयारी तीब्र, भलिबल विजेतालाई १० हजार पुरस्कार दिइने ।

February 20, 2019

लुईंटेल स्कूलमा कलाकारहरु सहित बार्षिक उत्सव मनाईंदै

February 20, 2019

लोकप्रिय

  • गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ

    140 shares
    Share 56 Tweet 35
  • साविक उमावि शिक्षकहरूको पक्षमा लडछु – प्रचण्ड

    139 shares
    Share 56 Tweet 35
  • छोरी र बुहारीले काँध हाले, जेठी बुहारी शाेभाले दिइन दागवत्ती

    139 shares
    Share 56 Tweet 35
  • पालुङ्टार ७ मा बैंक नहुँदा जनतालाई सास्ती, छिटै प्रहरी चौकी स्थापना गर्न पहल

    726 shares
    Share 290 Tweet 182
  • २ दिन सार्वजनिक विदा

    713 shares
    Share 285 Tweet 178
  • गृह पृष्ठ
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क
  • Privacy Policy
  • हाम्रो बारेमा

© 2018 Gorkha Sansar | By: TechBaron.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार

© 2018 Gorkha Sansar | By: TechBaron.