• गृह पृष्ठ
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
Gorkha Sansar
Advertisement
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
ENGLISH
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
No Result
View All Result
Gorkha Sansar
No Result
View All Result

प्रचन्डले भनेः प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध न्यानो बनाउन

Gorkha sansar by Gorkha sansar
April 3, 2018
in हेडलार्इन
0
142
SHARES
241
VIEWS
Share on FacebookShare on Twitter

चितवन, २० चैत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपार र भारत दुवै देशका बीचमा न्यानोपन ल्याउने विषयहरूमा केन्द्रित हुने बताएका छन्।

नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्थाले निर्माण गर्न लागेको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गर्न चितवन पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नयाँ र महत्वपूर्ण विषयहरूमा छलफल र सम्झौता नहुने बताएका छन्।

‘केही पुराना विषयलाई अगाडी बढाउने विषयमा छलफल र सम्बन्धमा न्यायोपन ल्याउने बारेमा नै बढी केन्द्रित हुन्छ यो भ्रमण’, सरकारको प्रमुख साँझेदार पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘नयाँ एजेण्डामा प्रवेश गर्ने, नयाँ निर्णय गर्ने कुनै योजना छैन।’

भारतीय मीडियाहरूले महाकाली नदीको विषयमा कुरा उठाएको भन्ने विषयमा पत्रकारहरूको प्रश्नमा उनले भने, ‘उनीहरूले उठाएका छन् तर अहिले त्यो विषयमा कुनै सहमति सम्झौता हुँदै छैन।’

एमाले र माओवादीबीच पार्टी एकतामा कुनै विवाद नरहेको भन्दै प्रचण्डले बैशाख ९ मा एकताको घोषण हुनेगरी तयारी गरेको बताए। उनले भने, ‘विवादले होइन कार्यदलको प्रतिवेदन नै बल्ल आज बुझिँदै छ, अब त्यो रिपोर्टमाथी छलफल गर्ने समय हामीले नपाउने भएकाले प्रधानमन्त्री जी भारतबाट फर्केर आएपछि बैशाख ९ गतेलाई टार्गेट गरेर हामी घोषणा गर्नेतिर जान्छौँ।’

पार्टि एकता बराबरी सिद्धान्तको आधारमा सम्मानजनक रुपमा हुने अध्यक्ष प्रचण्डको भनाई छ। प्रचण्डले भने, ‘दुईवटा प्रमुख कम्युनिस्ट पार्टीको बीचमा एकता हुँदैछ भने त्यो एकताको सिद्धान्त प्रतिशतमा होइन सम्मानजनक सिद्धान्तको आधारमा, बराबरीको सिद्धान्तको आधारमा एकता हुनुपर्‍यो भन्ने सामान्य कुरा हो, त्यो हामी छलफल गरेर टुंगो लगाउँछौँ।’

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
  • Click to share on Google+ (Opens in new window)

Related

Previous Post

सूर्यविनायक नगरपालिकाबबाट घरदैलो व्यवसाय दर्ता शुरु

Next Post

सकियो पार्टी एकता संयोजन समितिको बैठकः एमाले–माओवादी एकता बैशाख ९ गते

Related Posts

सूचना प्रबिधि

भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव

February 22, 2019
समाचार

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019
सूचना प्रबिधि

पहरो बन्यो आम्दानीको भरपर्दो स्रोत

February 20, 2019
हेडलार्इन

च्याङ्लीमा शिवरात्री मेला २०७५ को तयारी तीब्र, भलिबल विजेतालाई १० हजार पुरस्कार दिइने ।

February 20, 2019
शिक्षा

लुईंटेल स्कूलमा कलाकारहरु सहित बार्षिक उत्सव मनाईंदै

February 20, 2019
समाज

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई प्रशिक्षण

February 20, 2019
Next Post

सकियो पार्टी एकता संयोजन समितिको बैठकः एमाले–माओवादी एकता बैशाख ९ गते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

ताजा अपडेट

महिला सङ्घ बन्दीपुरमा गिरी

February 22, 2019

भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव

February 22, 2019

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019

लोकप्रिय

  • गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ

    140 shares
    Share 56 Tweet 35
  • साविक उमावि शिक्षकहरूको पक्षमा लडछु – प्रचण्ड

    139 shares
    Share 56 Tweet 35
  • छोरी र बुहारीले काँध हाले, जेठी बुहारी शाेभाले दिइन दागवत्ती

    139 shares
    Share 56 Tweet 35
  • पालुङ्टार ७ मा बैंक नहुँदा जनतालाई सास्ती, छिटै प्रहरी चौकी स्थापना गर्न पहल

    726 shares
    Share 290 Tweet 182
  • २ दिन सार्वजनिक विदा

    714 shares
    Share 286 Tweet 179
  • गृह पृष्ठ
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क
  • Privacy Policy
  • हाम्रो बारेमा

© 2018 Gorkha Sansar | By: TechBaron.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार

© 2018 Gorkha Sansar | By: TechBaron.