• गृह पृष्ठ
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
Gorkha Sansar
Advertisement
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
ENGLISH
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
No Result
View All Result
Gorkha Sansar
No Result
View All Result

गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ

गाेरखा संसार by गाेरखा संसार
August 16, 2018
in समाचार, हेडलार्इन
0

www.gorkhasansar.com

140
SHARES
4.4k
VIEWS
Share on FacebookShare on Twitter

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ४ को बाह्रपिर्के चोकमा हिजो विहान १० बजे चेकिङ गर्ने क्रममा पालुङ्टार नगरपालिकास्थित इलाका प्रहरी कार्यालय ठाँटीपोखरी ले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वको टोलीले चेकजाँच गर्ने क्रममा सोही स्थान वस्ने २४ वर्षका अमृत श्रेष्ठलाई लागुऔषधसहित नियन्त्रणमा लिएको प्रमुख पौडेलले बताउनुभयो । रोडमा व्याग बोकेर हिडेका सो युवामाथि शंका लागेर चेक गर्दा निजको झोलाबाट २।२ एम.एल.का लागुऔषध सि.सि.हरु फेनेरागन-१२ सि.सि., नुफिन -१३ सि.सि.र सरीजैक -१३ सि.सि. फेला परेको बताउनुभयो । पक्राउ परेका श्रेष्ठलाई हिजो नै स्थानीयको रोहबरमा थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको समेत प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
  • Click to share on Google+ (Opens in new window)

Related

Previous Post

अब सरकारले तीन दिन भित्रै पासपोर्ट उपलब्ध गराउने

Next Post

NRNA अमेरिकाकाे हेल्प डेस्कद्वारा खेमराज अधिकारीलाई आर्थिक सहयोग

Related Posts

सूचना प्रबिधि

भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव

February 22, 2019
समाचार

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019
सूचना प्रबिधि

पहरो बन्यो आम्दानीको भरपर्दो स्रोत

February 20, 2019
हेडलार्इन

च्याङ्लीमा शिवरात्री मेला २०७५ को तयारी तीब्र, भलिबल विजेतालाई १० हजार पुरस्कार दिइने ।

February 20, 2019
शिक्षा

लुईंटेल स्कूलमा कलाकारहरु सहित बार्षिक उत्सव मनाईंदै

February 20, 2019
समाज

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई प्रशिक्षण

February 20, 2019
Next Post

NRNA अमेरिकाकाे हेल्प डेस्कद्वारा खेमराज अधिकारीलाई आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

ताजा अपडेट

महिला सङ्घ बन्दीपुरमा गिरी

February 22, 2019

भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव

February 22, 2019

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019

लोकप्रिय

  • गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ

    140 shares
    Share 56 Tweet 35
  • साविक उमावि शिक्षकहरूको पक्षमा लडछु – प्रचण्ड

    139 shares
    Share 56 Tweet 35
  • छोरी र बुहारीले काँध हाले, जेठी बुहारी शाेभाले दिइन दागवत्ती

    139 shares
    Share 56 Tweet 35
  • पालुङ्टार ७ मा बैंक नहुँदा जनतालाई सास्ती, छिटै प्रहरी चौकी स्थापना गर्न पहल

    726 shares
    Share 290 Tweet 182
  • २ दिन सार्वजनिक विदा

    714 shares
    Share 286 Tweet 179
  • गृह पृष्ठ
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क
  • Privacy Policy
  • हाम्रो बारेमा

© 2018 Gorkha Sansar | By: TechBaron.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार

© 2018 Gorkha Sansar | By: TechBaron.