• गृह पृष्ठ
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
Gorkha Sansar
Advertisement
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
ENGLISH
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
No Result
View All Result
Gorkha Sansar
No Result
View All Result

महोत्सव विरोधमा व्यवसायी आन्दोलित

गाेरखा संसार by गाेरखा संसार
November 2, 2018
in कला, मुख्य समाचार
0
146
SHARES
248
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ समाचारदाता
दमौली , कात्तिक १६ गते । तनहुँको सदरमुकाम दमौलीका व्यवसायीहरु मेला महोत्सवको िविरोधमा आन्दोलित भएका छन् । मेला महोत्सवले व्यवसायलाई नोक्सान पु¥याएको आन्दोलन गर्नु परेको व्यवसायीले बताएका छन् ।
मेला महोत्सवको विरुद्धमा शुक्रबार व्यवसाय बन्द गरेर व्यवसायीले विरोध गरेका छन् । मेला महोत्सवले बजारका व्यापार व्यवसायबाट विक्रि वितरणका कार्यहरु ठप्प भएकोले भाडामा सञ्चालिच व्यवसायीलाई घर भाडा तिर्न समेत कठिन भएको उनीहरुको भनाई छ । दमौलीमा हुने गरेका व्यापारीक, सांस्कृतिक तथा पर्यटकीय महोत्सवले व्यापारमा कम हुने भएकाले उनीहरु मेला महोत्सवको विरुद्धमा उत्रिएको तउवा संघ दमौली बजार इकाईका सचिव दधिराज घिमिरेले जानकारी दिनु भयो । जिल्ला स्तरीय मेला महोत्सवहरु दमौलीमा मात्रै नभई विभिन्न क्षेत्रमा गरिनुपर्ने, मेला महोत्सवमा व्यापारीक कारोबार गर्न नपाउने बजारका व्यवसायीको माग छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा कत्तिक ३० गते देखि मङ्सीर १० गते सम्म हुन लागेको तेस्रो आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सवलाई लक्षित गरि व्यवसायीले विरोध गरेका हुन् । महोत्सवको पूर्व सन्ध्यामा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले नेतृत्व गर्दै विरोधमा उत्रिएका छन् ।
महोत्सवलाई विफल बनाउनको लागि केही व्यवसायी व्याक्तिहरुले विरोध गरे पनि महोत्सव नरोकिने महोत्सवका निर्देशक सिदान्त गर्जामगरले जानकारी दिनु भयो । ‘९० प्रतिशत तयारी पुरा भईसकेको छ महोत्सव कुनै हालतमा रोकिदैन ’ निर्देशक मगरले भन्नु भयो । आदिवासी जनजाति महोत्सवका आयोजकले महोत्सवमा सांस्कृतिक, जातीय, पर्यटकीय, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताउँदै आएको छ । बन्दकर्ता र आयोजक बीचसमस्या हल गर्न छलफल चलिरहेको छ । तनहुँको दुलेगौंडामा गरिएको लायन्स महोत्सवमा गर्ने समयमा पनि व्यवसायीले विरोध गरेका थिए । विरोध गरिए पनि पछि सहमती भई महोत्सवलाई सफल बनाईएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
  • Click to share on Google+ (Opens in new window)

Related

Previous Post

सरकार जनताको समस्या प्रति गैर जिम्मेवार बन्यो

Next Post

तनहुँमा वडाध्यक्ष कुटिए

Related Posts

मुख्य समाचार

महिला सङ्घ बन्दीपुरमा गिरी

February 22, 2019
मुख्य समाचार

सकियाे आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव, ५० लाख रुपैंया बराबरको आर्थिक कारोबार

February 13, 2019
मुख्य समाचार

नदी प्रदुषण नर्गन क्रसर उद्योगलाई नगरपालिकाको निर्देशन

February 11, 2019
मुख्य समाचार

प्रधान परिवारद्धारा अस्पताल बनाउन एक करोड सहयोग

February 11, 2019
मुख्य समाचार

धुवाँकोटमा एम्बुलेन्स हस्तान्तरण, अागामी बर्ष बिरूवाटार सम्मकाे बाटाे पिच हुने

February 6, 2019
मुख्य समाचार

आफ्नै भाईको हत्या गरी ईनारमा लास लुकाउने ३ जना पक्राउ

February 6, 2019
Next Post

तनहुँमा वडाध्यक्ष कुटिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

ताजा अपडेट

महिला सङ्घ बन्दीपुरमा गिरी

February 22, 2019

भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव

February 22, 2019

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019

लोकप्रिय

  • गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ

    140 shares
    Share 56 Tweet 35
  • साविक उमावि शिक्षकहरूको पक्षमा लडछु – प्रचण्ड

    139 shares
    Share 56 Tweet 35
  • छोरी र बुहारीले काँध हाले, जेठी बुहारी शाेभाले दिइन दागवत्ती

    139 shares
    Share 56 Tweet 35
  • पालुङ्टार ७ मा बैंक नहुँदा जनतालाई सास्ती, छिटै प्रहरी चौकी स्थापना गर्न पहल

    726 shares
    Share 290 Tweet 182
  • २ दिन सार्वजनिक विदा

    714 shares
    Share 286 Tweet 179
  • गृह पृष्ठ
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क
  • Privacy Policy
  • हाम्रो बारेमा

© 2018 Gorkha Sansar | By: TechBaron.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार

© 2018 Gorkha Sansar | By: TechBaron.