• गृह पृष्ठ
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
Gorkha Sansar
Advertisement
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
ENGLISH
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
No Result
View All Result
Gorkha Sansar
No Result
View All Result

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि पहिलो शतक बनाए पारसले खुसीकाे खबर सबैले शेयर गराैं ।

गाेरखा संसार by गाेरखा संसार
January 28, 2019
in खेलकुद, हेडलार्इन
0
143
SHARES
242
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि पहिलो शतक बनाउने खेलाडी भएका छन्।

युएईबिरुद्ध सम्पन्न एकदिवसीय सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हाँसिल गरेका हुन्। शतक बनाउने क्रममा पारसले १३ चौका र १ छक्का प्रहार गरेका छन्।

११५ रन बनाएर आउट भएका खड्काले १५ चौका प्रहार गरेका थिए।

यसअघि नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीले बनाएको सर्वाधिक व्यक्तिगत रनको रेकर्डसमेत तोडेका छन्। सोमपालले गत वर्ष नेदरल्याण्डसंगको एकदिवसीय सिरिजमा ६१ रनको इनिंग खेलेका थिए। पारसले ११५ रन बनाउँदै उक्त कीर्तिमान तोडेका हुन्।

यो सतक पारस खड्काले समग्र नेपाली राष्ट्रिय टिमको लागि प्रहार गरेको चौथो शतकसमेत हो।

पारसले सन् २०१२ को एसीसी ट्रफी प्रतियोगितामा कुवेत बिरुद्ध पहिलो शतक प्रहार गरेका थिए। उनले ७७ बल खेल्दै ७ चौका र ४ छक्कासहित नटआउट १०६ रन बनाएका थिए।

त्यसपछि सन् २०१६ को नेपालमै भएको आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाबिरुद्ध शतक प्रहार गरेका थिए। उनले ९४ बल खेल्दै ७ छक्का र ५ चौकासहित १०३ रन बनाएका थिए।

गत वर्ष युएईबिरुद्धनै नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन-२ को फाइनलमा पारसले व्यक्तिगत चौथो शतक बनाएका थिए। यस क्रममा उनले१०३ बल खेल्दै ८ छक्का र ३ चौकासहित ११३ रन बनाएका थिए।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
  • Click to share on Google+ (Opens in new window)

Related

Previous Post

प्रधानाध्यापक छनोटको लागि अब छुट्टै परीक्षा हुने

Next Post

निर्वाचित भएकाे १४ महिनापछि शपथ लिए, मनाङेले

Related Posts

सूचना प्रबिधि

भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव

February 22, 2019
समाचार

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019
सूचना प्रबिधि

पहरो बन्यो आम्दानीको भरपर्दो स्रोत

February 20, 2019
हेडलार्इन

च्याङ्लीमा शिवरात्री मेला २०७५ को तयारी तीब्र, भलिबल विजेतालाई १० हजार पुरस्कार दिइने ।

February 20, 2019
शिक्षा

लुईंटेल स्कूलमा कलाकारहरु सहित बार्षिक उत्सव मनाईंदै

February 20, 2019
समाज

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई प्रशिक्षण

February 20, 2019
Next Post

निर्वाचित भएकाे १४ महिनापछि शपथ लिए, मनाङेले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

ताजा अपडेट

महिला सङ्घ बन्दीपुरमा गिरी

February 22, 2019

भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव

February 22, 2019

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019

लोकप्रिय

  • गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ

    140 shares
    Share 56 Tweet 35
  • साविक उमावि शिक्षकहरूको पक्षमा लडछु – प्रचण्ड

    139 shares
    Share 56 Tweet 35
  • छोरी र बुहारीले काँध हाले, जेठी बुहारी शाेभाले दिइन दागवत्ती

    139 shares
    Share 56 Tweet 35
  • पालुङ्टार ७ मा बैंक नहुँदा जनतालाई सास्ती, छिटै प्रहरी चौकी स्थापना गर्न पहल

    726 shares
    Share 290 Tweet 182
  • २ दिन सार्वजनिक विदा

    714 shares
    Share 286 Tweet 179
  • गृह पृष्ठ
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क
  • Privacy Policy
  • हाम्रो बारेमा

© 2018 Gorkha Sansar | By: TechBaron.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार

© 2018 Gorkha Sansar | By: TechBaron.