• गृह पृष्ठ
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
Gorkha Sansar
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
ENGLISH
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
No Result
View All Result
Gorkha Sansar
No Result
View All Result

द्रुत गतिमा कुदेका मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा तीन गम्भीर घाईते

Gorkha sansar by Gorkha sansar
November 14, 2019
in समाज, हेडलार्इन
0
182
SHARES
308
VIEWS
Share on FacebookShare on Twitter

गाेरखा संसार

२८ कार्तिक २०७६
आँबुखैरेनी गोरखा सडक खण्ड अन्र्तगत गोरखा नगरपालिका वडा नं. ११ को पन्द्रकिलो भन्ने ठाउँमा बिहिवार साँझ एम्बुलेन्समा र मोटरसाईकल ठोक्ँिदा चार जना घाइते भएका छन् । उनीहरुमध्य तीनजनाको अवस्था गम्भिर छ ।

आँबुखैरेनीतर्फबाट गोरखातर्फ आउँदै गरेको ग १ च ९८८५ नम्बरको एम्बुलेन्समा गोरखाबाट बाह्रकिलोतर्फ जाँदै गरेको बा ७६ प ६९११ र बा ६७ प ८७९३ नम्बरको दुइटा मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकलमा सवार चार जना घाईते भएका हुन् ।

गम्भीर घाईते हुनेहरुमा पालुङटार नगरपालिका १ का इन्द्रकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजेन्द्र श्रेष्ठ रहेका छन् भने अर्का घाइते सुशील श्रेष्ठको अवस्था सामान्य रहेको ट्राफिक प्रहरी टिका शर्माले बताए ।

टाउकोमा गम्भिर चोट लागेका घाईतेहरुको गोरखा अस्पतालमा समान्य उपचार गरी थप उपचारका लागि चितवन रिफर गरिएको छ । दु्रत गतिमा समानान्तर दिशामा गुडिरहँदा मोटरसाईकल र एम्बुलेन्स ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन्

left

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related

Previous Post

सिरानचोक गाँउपालिकामा घर निर्माण सम्पन्नता प्रमाणपत्र वितरण कार्य सुरु

Next Post

Amnesty International Nepal’s 28th AGM Concluded with the Adoption of Two Human Rights Resolutions

Related Posts

हेडलार्इन

जमैकाकी सुन्दरी टोनी-एन सिंह ले सन् २०१९ को मिस वर्ल्डको उपाधि जितिन

December 16, 2019
धर्म संस्कृति

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई तुलसीमान श्रेष्ठ लोकसंस्कृति तथा लोकसाहित्य सम्मान

December 16, 2019
मुख्य समाचार

प्रहरीले हिउँ हटायो

December 15, 2019
मुख्य समाचार

सङ्ग्राहालय निमार्ण गर्न सांस्कृतिक महोत्सव

December 14, 2019
समाज

पालुङटामा जिल्लाकै उत्कृष्ट रङ्गशाला बन्दै

December 11, 2019
समाज

असार मसान्त सम्ममा गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने–मन्त्री बस्नेत

December 11, 2019
Next Post

Amnesty International Nepal’s 28th AGM Concluded with the Adoption of Two Human Rights Resolutions

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

ताजा अपडेट

जमैकाकी सुन्दरी टोनी-एन सिंह ले सन् २०१९ को मिस वर्ल्डको उपाधि जितिन

December 16, 2019

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई तुलसीमान श्रेष्ठ लोकसंस्कृति तथा लोकसाहित्य सम्मान

December 16, 2019

मनकामना माई बहुउद्देश्यीय सहकारीको १३ औं बार्षिक साधारण सम्पन्न ।।

December 16, 2019

लोकप्रिय

  • पालुङटामा जिल्लाकै उत्कृष्ट रङ्गशाला बन्दै

    139 shares
    Share 56 Tweet 35
  • माेहियानी हककाे जग्गा प्राप्तिमा सघाउन माेहिकहां पुगे काफ्ले

    339 shares
    Share 136 Tweet 85
  • पालुङ्टारमा ५० जना प्रा.वि. शिक्षकहरुले लिए नियुक्ति, कुन विद्यालयमा को ? पूरा विवरण हेर्नुहोस् ।

    432 shares
    Share 173 Tweet 108
  • खाजा खाने पैसा जोगाएर ने.वि.सघ पालुड्टारले गर्यो उत्कृष्ट काम गरिव जेहेन्दार विधार्थीलाई पोषक वितरण

    269 shares
    Share 108 Tweet 67
  • निमावि अंग्रेजी शिक्षकहरूका लागी TPD तालिम शुरू

    247 shares
    Share 99 Tweet 62
Facebook Twitter

हाम्रो बारेमा

Gorkha Sansar

Gorkha Sansar Media Pvt.Ltd. द्धारा संचालित "gorkhasansar.com" गोर्खा संसार डट कम गोर्खा जिल्लाबाट संचालनमा आयको निस्पक्ष सूचना र संचारको संवाहक डिजिटल पत्रिका हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक सामाजिक तथा अन्य तवरको पूर्वाग्रहबाट अलग रहेका छौं ।

सूचना विभाग दर्ता नं: 1433/076 - 77

सम्पर्क

gorkhasansar.com

ई – मेल : info@gorkhasansar.com
gorkha4sansar@gmail.com/kandelrabindra088@gmail.com
सम्पर्क फोन : ९८४६१०६४८०

हाम्रो टीम

Gorkha Sansar

प्रकाशक:Gorkhasansar Media Pvt.Ltd
प्रधान सम्पादक : रबिन्द्र कंडेल
व्यवस्थापक: बिमला खनाल


सम्वाददाताहरु
सन्ताेष बस्नेत (जापान) राजेश पौडेल, सुजन न्यौपाने , प्रजुन श्रेष्ठ, राम बहादुर धामी, अभि गुरुङ, मञ्जिमा ढकाल, बाबुराम गैह्रे

© 2018 Gorkha Sansar | By: TechBaron.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार

© 2018 Gorkha Sansar | By: TechBaron.