• गृह पृष्ठ
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
Gorkha Sansar
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
ENGLISH
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
No Result
View All Result
Gorkha Sansar
No Result
View All Result

सहकारीद्धारा ६५ जना सम्मानित

Gorkha sansar by Gorkha sansar
November 16, 2019
in समाचार, हेडलार्इन
0
253
SHARES
428
VIEWS
Share on FacebookShare on Twitter

गोरखा संसार
कार्तिक ३०, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटमा रहेको सिद्धअकला बहुृद्धेश्यीय सहकारी संस्था लि.को १५ औं बार्षिक साधारण सभा सम्पन्न भएकोे छ । साधारण सभाको अवसर पारी संस्थाले सो संस्थामा योगदान पुर्याउने ६५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जग्गादाता धनकुमारी अाेलिया, संस्थापक अध्यक्ष गोविन्द अधिकारी, पूर्व अध्यक्षहरु तारानाथ उप्रेती, अर्जुन अधिकारी रहेका थिए । त्यस्तै अन्य ६५ वर्ष उमेर पार गरेका ६१ जना शेयर सदस्यहरुलाई समेत संस्थाले सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष तिलक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला सहकारी संघ गोरखाका उपाध्यक्ष दुर्गा देवकोटाले सहकारीको मूलमन्त्र पालना गरी सहकारी सञ्चालन गर्न सकेका खण्डमा सहकारी दिगो हुने कुरा बताउनुभयो । सोही अवसरमा उहाँले सहकारीका मार्फत धेरै काम गर्न सकिने हुँदा सवै त्यसतर्फ सचेत भई अघि बढनुपर्ने बताउनुभयो ।
संस्थाकी उपाध्यक्ष सर्मिला तिवारीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले आफ्ना भनाइहरु राख्नुभएको थियो ।
त्यस्तै अन्य शुभकामना मन्तव्य राख्नेहरुमा संस्थापक अध्यक्ष गोविन्द अधिकारी, लेखा समितिका संयोजक क्षेत्रनाराययण श्रेष्ठ, सामुदायिक विकास समितिका संयोजक कमल थापा लगायतकाले मन्तव्य राखेका थिए ।
उक्त सहकारीमा हाल ७४१ जना शेयर सदस्यहरु रहेका छन् । त्यस्तै गरी संस्थाले अहिलेको अवस्थामा २ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ भने बैंक तथा नगद मौज्दात १३ लाख एवं शेयर रकम ३१ लाख र विभिन्न कोशमा ३९ लाख रहेको संस्थाका कर्मचारी गजेन्द्र पाठकले बताउनुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related

Previous Post

प्रहरी र स्थानीय मिली बजार सरसफाइ तथा सचेतना कार्यक्रम

Next Post

सरकारले अनुमति दिए कालापानीको सुरक्षामा खटिन तयार छौं : सशस्त्र प्रहरी

Related Posts

हेडलार्इन

जमैकाकी सुन्दरी टोनी-एन सिंह ले सन् २०१९ को मिस वर्ल्डको उपाधि जितिन

December 16, 2019
धर्म संस्कृति

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई तुलसीमान श्रेष्ठ लोकसंस्कृति तथा लोकसाहित्य सम्मान

December 16, 2019
समाचार

मनकामना माई बहुउद्देश्यीय सहकारीको १३ औं बार्षिक साधारण सम्पन्न ।।

December 16, 2019
मुख्य समाचार

प्रहरीले हिउँ हटायो

December 15, 2019
मुख्य समाचार

सङ्ग्राहालय निमार्ण गर्न सांस्कृतिक महोत्सव

December 14, 2019
समाज

पालुङटामा जिल्लाकै उत्कृष्ट रङ्गशाला बन्दै

December 11, 2019
Next Post

सरकारले अनुमति दिए कालापानीको सुरक्षामा खटिन तयार छौं : सशस्त्र प्रहरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

ताजा अपडेट

जमैकाकी सुन्दरी टोनी-एन सिंह ले सन् २०१९ को मिस वर्ल्डको उपाधि जितिन

December 16, 2019

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई तुलसीमान श्रेष्ठ लोकसंस्कृति तथा लोकसाहित्य सम्मान

December 16, 2019

मनकामना माई बहुउद्देश्यीय सहकारीको १३ औं बार्षिक साधारण सम्पन्न ।।

December 16, 2019

लोकप्रिय

  • पालुङटामा जिल्लाकै उत्कृष्ट रङ्गशाला बन्दै

    139 shares
    Share 56 Tweet 35
  • माेहियानी हककाे जग्गा प्राप्तिमा सघाउन माेहिकहां पुगे काफ्ले

    339 shares
    Share 136 Tweet 85
  • पालुङ्टारमा ५० जना प्रा.वि. शिक्षकहरुले लिए नियुक्ति, कुन विद्यालयमा को ? पूरा विवरण हेर्नुहोस् ।

    432 shares
    Share 173 Tweet 108
  • खाजा खाने पैसा जोगाएर ने.वि.सघ पालुड्टारले गर्यो उत्कृष्ट काम गरिव जेहेन्दार विधार्थीलाई पोषक वितरण

    269 shares
    Share 108 Tweet 67
  • निमावि अंग्रेजी शिक्षकहरूका लागी TPD तालिम शुरू

    247 shares
    Share 99 Tweet 62
Facebook Twitter

हाम्रो बारेमा

Gorkha Sansar

Gorkha Sansar Media Pvt.Ltd. द्धारा संचालित "gorkhasansar.com" गोर्खा संसार डट कम गोर्खा जिल्लाबाट संचालनमा आयको निस्पक्ष सूचना र संचारको संवाहक डिजिटल पत्रिका हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक सामाजिक तथा अन्य तवरको पूर्वाग्रहबाट अलग रहेका छौं ।

सूचना विभाग दर्ता नं: 1433/076 - 77

सम्पर्क

gorkhasansar.com

ई – मेल : info@gorkhasansar.com
gorkha4sansar@gmail.com/kandelrabindra088@gmail.com
सम्पर्क फोन : ९८४६१०६४८०

हाम्रो टीम

Gorkha Sansar

प्रकाशक:Gorkhasansar Media Pvt.Ltd
प्रधान सम्पादक : रबिन्द्र कंडेल
व्यवस्थापक: बिमला खनाल


सम्वाददाताहरु
सन्ताेष बस्नेत (जापान) राजेश पौडेल, सुजन न्यौपाने , प्रजुन श्रेष्ठ, राम बहादुर धामी, अभि गुरुङ, मञ्जिमा ढकाल, बाबुराम गैह्रे

© 2018 Gorkha Sansar | By: TechBaron.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार

© 2018 Gorkha Sansar | By: TechBaron.