मुख्य समाचार

धुवाँकोटमा एम्बुलेन्स हस्तान्तरण, अागामी बर्ष बिरूवाटार सम्मकाे बाटाे पिच हुने

रविन्द्र कंडेल, माघ २३, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नं.८ धुवाँकोटमा स्थानीयहरुले आफ्नै पहलमा ल्याएको एम्बुलेन्स धुवाँकोट स्वास्थ्य चौकीलाई...

Read more

आफ्नै भाईको हत्या गरी ईनारमा लास लुकाउने ३ जना पक्राउ

माघ २३, तनहुँ । तनहुँकाे भानु ९ का ३ जनालाइ अाफ्नै भाइकेा हत्या गरी इनारमा फालेकाे अाराेपमा पक्राउ गरेकेा छ...

Read more

पालुङटारकाे अाकाशमा उडयाे प्याराग्लाइडिङ

पालुङटारमा महाेत्सवमा प्याराग्लाइडिङ ल्याउने तयारीका लागी परीक्षण उडानका क्रममा सफल उडान गरिएकाे छ । पालुन्टारकाे अाकाशमा हालैमात्र सफल उडान गर्ने नेपाली...

Read more

सर्वसाधारणले पनि अब नेपाल टेलिकमकाे शेयर पाउने

सरकारले नेपाल टेलिकममा रहेको आफ्नो २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री...

Read more

नेपाल हर्बल तथा हर्बल उत्पादक संघ प्रदेश दुई को भेला सम्पन्न !

माघ १९ शनिवार सर्लाही नेपाल हर्बल तथा हर्बल उत्पादक संघ प्रदेश दुई को भेला सर्लाहि को नवलपुर मा विभिन्न निर्णय...

Read more

च्याङली बचत तथा ऋण सहकारी संस्था को सातौं साधारण सभा सम्पन्न अध्यक्षमा पुनः वसन्त कुमार श्रेष्ठ

रविन्द्र कंडेल माघ १९, गोरखा । च्याङली बचत तथा ऋण सहकारी संस्था लि. पालुङटार नगरपालिका वडा नं.७ च्याङली गोरखाको सातौं...

Read more

जनचेतनाले बार्षिक उत्सव सम्पन्न गर्यो ।

रविन्द्र कंडेल माघ १७, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित जनचेतना प्रा.वि.को २९ औं बार्षिक उत्सव तथा...

Read more

युनाईटेड बोर्डिङ स्कुल काे बार्षिक उत्सव सम्पन्न

गाेरखा, माघ११ युनाईटेड बोर्डिङ स्कुल पालुङटार गोरखाको १६आैं अभिभावक तथा १५अाैं बार्षिकोत्सव आज बिबिध कार्यक्रमहरुका बिच सम्पन्न भएको छ ।...

Read more

नेपाल मगर संघकाे नयाँ नेतृत्वमा पुनः विष्णु राना मगर चयन

गोरखा । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको अध्यक्षमा पुनः विष्णु राना मगर चयन भएका छन् । मंगलबारबाट सुरु...

Read more

स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन प्रशिक्षण

अमरराज नहर्की तनहुँ , माघ ३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तनहुँ , लमजुङ र गोरखाका स्थानीय...

Read more
Page 1 of 23 1 2 23